राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग


  • 6.8K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

    काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । 

    images

    बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । 

    अधिकृत (सिक्का, मुद्रण/टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । 

    इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

    277254361_159306176495737_969800152678279897_n.jpg277345685_159306159829072_8869597518301371307_n.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • तेस्रो आँखा
    लेखकबाट थप