सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाले बढ्यो

सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाले बढ्यो


  • 4.7K
    SHARES
    • आश्विन ५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.3K Views

    सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाले बढ्यो

    काठमाडौँ, असोज  ५ ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।

    images

    त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा