एनपीएलः सुदूरपश्चिमको दोस्रो जित

एनपीएलः सुदूरपश्चिमको दोस्रो जित


  • 2.0K
    SHARES
    • मंसिर ६, २०८२ शुक्रबार
    • ११ महिना अघि
    • 3.0K Views

    एनपीएलः सुदूरपश्चिमको दोस्रो जित

    काठमाडौँ, मङ्सिर ५ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा  सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो ।

    images

    टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखरा पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १७५ रनमा समेटिएको हो । 


    तेस्रो आँखा