काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ ।
यसअघि लगातर तीन खेलमा जित हासिल गरिसकेको विराटनगर अंक ६ सहित तालिकाको दोस्रो स्थानमा छ ।
चितवन राइनोजले भने यसअघिका खुई खेलमध्य एक खेलमा मात्र जित हासिल गरेको छ ।
