मधेश प्रदेशमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

मधेश प्रदेशमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण


  • 2.6K
    SHARES
    • मंसिर २२, २०८२ आइतबार
    • १० महिना अघि
    • 3.9K Views

    मधेश प्रदेशमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

    जनकपुरधाम, मङ्सिर २१ । मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

    images

     

    प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिश पटेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

     

    जनमतका यादवलाई अर्थमन्त्री, राय र पटेललाई बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गराइएको हो ।

     


    तेस्रो आँखा