• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा भारी वृद्धि

सुनको मूल्यमा भारी वृद्धि


  • 3.1K
    SHARES
    • पौष ८, २०८२ मंगलबार
    • १० महिना अघि
    • 4.7K Views

    सुनको मूल्यमा भारी वृद्धि

    काठमाडौँ, पुस ८  गते ।  आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ ।

    images

    आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ ।

    छापावाल सुन सोमबार तोलामा रु दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू चार हजार २३५ थियो ।

    अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ । रासस

     


    तेस्रो आँखा