• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट


  • 2.0K
    SHARES
    • पौष १४, २०८२ सोमबार
    • १० महिना अघि
    • 3.0K Views

    सुनको मूल्यमा गिरावट

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले घटेर २ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


    तेस्रो आँखा