• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 2.2K
    SHARES
    • पौष १६, २०८२ बुधबार
    • १० महिना अघि
    • 3.4K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ,  पुस १६ ।  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ । 

    images

    आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू. चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    मङ्गलबार छापावाल सुन प्रतितोला रु. दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु. चार हजार ५९० मा कारोबार भएको थियो ।  रासस

     
     
     
     
     
     


    तेस्रो आँखा