कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा  सुरु

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा  सुरु


  • 9.3K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा  सुरु

    काठमाडौं, १३ चैत्र। सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

    images

    बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउँदै छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप