दाङका तीनवटा क्षेत्रबाट ६२ जनाको उम्मेदवारी दर्ता

दाङका तीनवटा क्षेत्रबाट ६२ जनाको उम्मेदवारी दर्ता


  • 2.4K
    SHARES
    • माघ ८, २०८२ बुधबार
    • ९ महिना अघि
    • 3.7K Views

    दाङका तीनवटा क्षेत्रबाट ६२ जनाको उम्मेदवारी दर्ता
    दाङ ७ माघ । दाङका तीन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने तीन पदका लागि मंगलबार ६२ जनाले उम्मेदवारी दिएका छन्।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फको निर्वाचनका लागि दाङको क्षेत्र नम्बर १ मा १४ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा सबभन्दा बढी २५ जनाको उम्मेदवारी परेको छ।

    images

    ६२ मध्ये १९ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।618288732_4345636682373040_3591969502734261360_n.jpg617568212_4345636762373032_143241326878141671_n.jpg617890648_4345636722373036_347372697112480637_n.jpg


    तेस्रो आँखा