• ट्रेण्डिङ्ग :
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो


  • 1.4K
    SHARES
    • फाल्गुण ८, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 2.2K Views

    सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

    काठमाडौँ,  फागुन ८  गते ।  आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५० निर्धारण भएको छ ।

    हिजो बिहीबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ६० कायम भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस

     


    तेस्रो आँखा