सरकारसँग कति पैसा छ ?

सरकारसँग कति पैसा छ ?


  • 2.4K
    SHARES
    • फाल्गुण २८, २०८२ बिहीबार
    • ७ महिना अघि
    • 3.7K Views

    सरकारसँग कति पैसा छ ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा सरकारको खातामा साढे ३ खर्ब बढी रकम रहेको छ ।

    images

    नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सरकारका विभिन्न खातामा ३ खर्ब ७३ अर्ब ७३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

    २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रहेको थियो 


    तेस्रो आँखा