• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो


  • 1.8K
    SHARES
    • चैत्र २७, २०८२ शुक्रबार
    • ६ महिना अघि
    • 2.7K Views

    पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो
    Untitled-6-square-thumb.jpgकाठमाडौं, चैत २६ गते । 

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको हो ।

    images

    नेपाल आयल निगमले आज (बिहीबार) राति १२ः०० बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेल/मट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको हो।

    यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको समेत निगमले उल्लेख गरेको छ ।


    तेस्रो आँखा