आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु


  • 2.5K
    SHARES
    • बैशाख ९, २०८३ बुधबार
    • ६ महिना अघि
    • 3.8K Views

    आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु

    काठमाडौँ, वैशाख ९  गते ।  नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई  खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ ।

    images

    काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।

    यही वैशाख १२ गतेदेखि हुने आइसिसी  विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान छन् । रासस

     


    तेस्रो आँखा