• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि 

२४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि 


  • 4.9K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं, १५ चैत्र । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनाको पीसीआर परीक्षणमा ३०  जना र एक हजार १४९ जनाको एन्टीजेन परीक्षणमा १२ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ८६ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर एक हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् ।

     

     

     


    तेस्रो आँखा