• ट्रेण्डिङ्ग :
नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट

नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट


  • 6.0K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट

    काठमाडौं, १६ चैत्र । पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई दुई शून्य गाेलले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो ।

    images

    घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ३२ औँ मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । 

    त्यसपछि ब्रुनोले खेलको ६५ औँ मिनेटमा फर्नान्डेसले डिओगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई दुई शून्य को जित दिलाउँदै विश्वकपमा पुर्‍याए।

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट

  • तेस्रो आँखा
    लेखकबाट थप