लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै


  • 3.7K
    SHARES
    • जेठ ७, २०८३ बिहीबार
    • ५ महिना अघि
    • 5.6K Views

    लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

    दाङ, जेठ ७ गते । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक बिहीबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे बस्नेछ ।

    images

    बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभएको छ ।

    यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले‘महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुहुनेछ ।

     


    तेस्रो आँखा