• ट्रेण्डिङ्ग :
३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज


  • 2.5K
    SHARES
    • जेठ १५, २०८३ शुक्रबार
    • ५ महिना अघि
    • 3.9K Views

    ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

    काठमाडौँ, जेठ १५ गते । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ ।

    images

    सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३६० वस्तुमा यसअघि लाग्दै आएको अन्तशुल्क खारेज गर्ने घोषणा गर्नुभएको हो । 

     

     


    तेस्रो आँखा