• ट्रेण्डिङ्ग :
सार्वजनिक संस्थानको पूँजी बृद्धि गर्ने सरकारको निर्णय

सार्वजनिक संस्थानको पूँजी बृद्धि गर्ने सरकारको निर्णय


  • 3.8K
    SHARES
    • जेठ १५, २०८३ शुक्रबार
    • ३ महिना अघि
    • 5.8K Views

    सार्वजनिक संस्थानको पूँजी बृद्धि गर्ने सरकारको निर्णय

    काठमाडौं, जेठ १५ गते । सरकारले सार्वजनिक संस्थानमा पूँजी बृद्धि र सरकारी शेयर गरेर भए पनि अवस्था मजबुत बनाउने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

    images

    उद्देश्य मिल्ने संस्थासँग गाभेर भएर पनि सार्वजनिक संस्थानलाई बलियो बनाउने उहाँले बताउनुभयो । निजी–साझेदारी मोडलमा त्यसको स्तरोन्नति गरिने उहाँले बताउनुभयो । 

     


    तेस्रो आँखा