• ट्रेण्डिङ्ग :
सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान 

सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान 


  • 8.8K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान 

    काठमाडौं, १७ चैत्र । सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।

    images

    बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

    उम्मेदवारले कार्यकारी निर्देशकको हैसियतबाट पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर्नुपर्ने छ ।

    sadak board.JPG


    तेस्रो आँखा