• ट्रेण्डिङ्ग :
एएफसी कप: मछिन्द्रसंग खेल्न श्रीलंकाको ब्लु स्टारटोली नेपाल आइपुग्यो

एएफसी कप: मछिन्द्रसंग खेल्न श्रीलंकाको ब्लु स्टारटोली नेपाल आइपुग्यो


  • 14.3K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 22.1K Views

    एएफसी कप: मछिन्द्रसंग खेल्न श्रीलंकाको ब्लु स्टारटोली नेपाल आइपुग्यो

    काठमाडौं, १७ चैत्र। एएफसी कप २०२२ को प्रारम्भिक छनोट खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब बिहीबार नेपाल आइपुगेको छ । 

    images

    सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच चैत्र २२ गते दशरथ रंगशालामा साँझ पाँच पैंतालीस बजे खेल हुने छ । ब्लु स्टार क्लब अपरान्ह १२ बजे अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनेछ ।

    मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणको खेलमा शीर्ष स्थानमा रहँदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो पटक छनोट भएको थियो । यो खेलको विजेताले दोस्रो चरणको खेलमा भारतको मोहन बंगानको सामना गर्नेछ । यस खेलको विजेताले एएफसी कपको समूह चरणमा स्थान बनाउने छ ।

  • सम्बन्धित विषय:

  • # एएफसी कप

  • तेस्रो आँखा
    लेखकबाट थप