• ट्रेण्डिङ्ग :
चार सय रुपैयाँले घट्यो सुनको मूल्य

चार सय रुपैयाँले घट्यो सुनको मूल्य


  • 7.6K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    चार सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं, २० चैत्र । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो।

    images

    यस्तै तेजावी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ भने आज चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।


    तेस्रो आँखा