गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारी र तलेजु भवानीको दर्शन

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारी र तलेजु भवानीको दर्शन


  • 2.1K
    SHARES
    • कार्तिक १, २०८३ शनिबार
    • २ हप्ता अघि
    • 3.2K Views

    गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारी र तलेजु भवानीको दर्शन

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन् । मन्त्री गुरुङ वसन्तपुरस्थित कुमारी घरमा दर्शनका लागि आज पुगेका हुन् ।

    images
    कुमारी घरको प्रतिनिधिमण्डलले उनलाई स्वागत गरेका थिए । उनले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए ।

    कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्र प्रमुखसमक्ष पूजाको प्रसाद पु¥याउने परम्परा छ । राष्ट्र प्रमुखले पनि कोजाग्रत पूर्णिमाको दिन कुमारीको दर्शन गर्ने प्रचलन छ ।

     

    यसैबीच मन्त्री गुरुङले तलेजु भवानीको दर्शन गरेका थिए ।

     
     
     
     
     
     
     
     


    तेस्रो आँखा