सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


  • 430
    SHARES
    • कार्तिक १३, २०८३ बिहीबार
    • ३ दिन अघि
    • 661 Views

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ, कात्तिक १२ गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपियाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपियाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपियाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपियाँ र चाँदी तीन हजार ९८० रुपियाँमा कारोबार भएको थियो ।

     

     


    तेस्रो आँखा