• ट्रेण्डिङ्ग :
एक सय रुपैयाँले सुनको मूल्य  बढ्यो

एक सय रुपैयाँले सुनको मूल्य  बढ्यो


  • 8.9K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    एक सय रुपैयाँले सुनको मूल्य  बढ्यो

    काठमाडौं, २२ चैत्र । सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। भने तेजावी सुनको मूल्य तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।  

    images

    यस्तै, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। यसअघि, सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । भने एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।


    तेस्रो आँखा