रमेश सिलवालको रिट सर्वोच्च अदालतद्वारा खारेज

रमेश सिलवालको रिट सर्वोच्च अदालतद्वारा खारेज


  • 10.9K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    रमेश सिलवालको रिट सर्वोच्च अदालतद्वारा खारेज

    काठमाडौं, २२ चैत्र । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो ।

    images

    यद्यपि फैसलाको लिखित रुप आइसकेको छैन । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।सदस्य सचिवसम्बन्धी विवादका कारण राखेपको कामकाज केही महिनायता प्रभावित थियो । सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन्।


    तेस्रो आँखा
    लेखकबाट थप