राखेपका निमित्त सदस्यसचिव थापाले दिए राजीनामा

राखेपका निमित्त सदस्यसचिव थापाले दिए राजीनामा


  • 8.0K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    राखेपका निमित्त सदस्यसचिव थापाले दिए राजीनामा

    काठमाडौं, २३ चैत्र। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

    images

    थापाले बुधबार पारिवारिक कारण राजीनामा दिएको बताएका हुन् । यसअघि तत्कालिन सदस्यसचिव टंकलाल घिसिङविरुद्ध सरकारद्वार बर्खास्तगीमा परेका रमेशकुमार सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि फागुन चार गते थापाले राखेपको कार्यकारी अधिकार पाएका थिए ।

    लामो समयदेखि अदालतामा रिट विचाराधिन रहेपछि खेलकुद मन्त्रालयले थापाले कार्यकारी अधिकारको जिम्मेवारी सुम्पिएको थियो । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गर्दै सरकारद्वार नियुक्त टंकलाल घिसिङलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप