• ट्रेण्डिङ्ग :
पाँच सयले सुनको मूल्य बढ्यो 

पाँच सयले सुनको मूल्य बढ्यो 


  • 4.7K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    पाँच सयले सुनको मूल्य बढ्यो 

    काठमाडौं, २४ चैत्र । आज सुन चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघअनुसार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । 

    images

    आज छापावल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ छ । यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ तोकिएको छ । 


    तेस्रो आँखा