• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुुष्टि

२४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुुष्टि


  • 7.5K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुुष्टि

    काठमाडौं, २४ चैत्र । पछिल्लो २४ घण्टामा नेपालभर थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    नेपालभर चार हजार छ यस ६८ जनाको नमुना परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    दुई हजार आठ सय १९ जनाको पिसिआर परीक्षण गर्दा सात जनामा र एक हजार आठ सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २५ जना संक्रमित निको भएका छन् ।

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या सात सय ४७ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप