काठमाडौं, २८ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन्।
मन्त्रीको सचिवालयकाअनुसार अर्थमन्त्री शर्माले देशको आर्थिक अवस्था लगायतका विषयमा पत्रकार सम्मेलन गर्न लागेको हुन् ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्रीको आलोचन भइरहेको छ।
