मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनीलकुमार झा ५ लाख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनीलकुमार झा ५ लाख घुससहित पक्राउ


  • 11.8K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 18.1K Views

    मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनीलकुमार झा ५ लाख घुससहित पक्राउ

    काठमाडाैं,२८ चैत्र । धनुषामा भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेका छ्न्।  भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनीलकुमार झा ५ लाख घुससहित पक्राउ परेका हुन् ।

    images

    जनकपुरधामको भानुचौकस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको छ। जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग घुस लिएका हुन्।


    तेस्रो आँखा
    लेखकबाट थप