• ट्रेण्डिङ्ग :
सुनकाे मूल्य बढ्दै, तोलामा एक लाख १५ सय रुपैयाँ कायम

सुनकाे मूल्य बढ्दै, तोलामा एक लाख १५ सय रुपैयाँ कायम


  • 6.3K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    सुनकाे मूल्य बढ्दै, तोलामा एक लाख १५ सय रुपैयाँ कायम

    काठमाडौं, ३० चैत्त । सुनको मूल्य फेरि बढ्न थालेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख १५ सय रुपैयाँमा पुगेको छ ।

    images

    अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाली बजारमा पनि असर देखा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।


    तेस्रो आँखा