• ट्रेण्डिङ्ग :
नवौँ राष्ट्रिय खेलकुद जेठबाट पोखरामा हुने

नवौँ राष्ट्रिय खेलकुद जेठबाट पोखरामा हुने


  • 7.1K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    नवौँ राष्ट्रिय खेलकुद जेठबाट पोखरामा हुने

    काठमाडौं, ३० चैत्र ।  बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष जेठमा गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।

    images

    मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् ।

    गहत.PNG


    तेस्रो आँखा
    लेखकबाट थप