• ट्रेण्डिङ्ग :
बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य


  • 7.6K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य
     
    लण्डन, १२ मंसिर । काेराेनाकाे नयाँ भेरियन्ट 'मिक्रोन' भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि  मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् । 

    यसअघि  प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए । बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ । नयाँ कोरोना भाइरसको भेरियन्ट देखा परेपछि सरकारले अफ्रिकाका केही देशबाट उडान रोक्ने निर्णयसमेत गरेको छ । 

    images
     

  • सम्बन्धित विषय:

  • # बेलायत
  • # मास्क
  • # अनिवार्य

  • तेस्रो आँखा