अधिवेशन रोकेर विधि र पद्धति विपरीत निर्णय गर्नु गलत : भीम रावल

अधिवेशन रोकेर विधि र पद्धति विपरीत निर्णय गर्नु गलत : भीम रावल


  • 6.3K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    अधिवेशन रोकेर विधि र पद्धति विपरीत निर्णय गर्नु गलत : भीम रावल

    चितवन- १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १०औं महाधिवेशन प्रक्रियामा नजानु आपत्ति जनक रहेको बताउनु भएकाे छ । 

    images

    नेता रावलले केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक तथा पार्टीको हितविरुद्धमा रहेको बताउनु भएकाे हाे । 

    सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेख्नु भएकाे छ, 'एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक  र पार्टी हितको विरुद्धमा छ ।'

    एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा