उषाकलासहित तीन महिला प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्विराेध 

उषाकलासहित तीन महिला प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्विराेध 


  • 6.3K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    उषाकलासहित तीन महिला प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्विराेध 

    काठमाडौं, १३ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ की सांसद उषाकला राईसहित तीन जना महिला केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । प्रदेश १ बाट तीन जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध भएका हुन् ।

    images

    एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जनाविरुद्ध अन्यले उम्मेदवारी नदिएपछि राईलगायत तीनै जना निर्विरोध केन्द्रीय सदस्य चयन भएका हुन् । यद्यपि, निर्वाचन समितिले भने औपचारिक रुपमा घोषणा गरेको छैन । 

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा