• ट्रेण्डिङ्ग :
प्रतितोला रु ९०० रूपैयाँले सुनको मूल्य घट्यो

प्रतितोला रु ९०० रूपैयाँले सुनको मूल्य घट्यो


  • 10.0K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    प्रतितोला रु ९०० रूपैयाँले सुनको मूल्य घट्यो

    काठमाडाैं, १३ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख २०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० कायम भएकाे छ । साे काे मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७०० थियो ।     
         
    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारकाे मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३५० कायम रहेको महासङ्घले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवा

  • तेस्रो आँखा
    लेखकबाट थप