एमाले दलित महिला सदस्य उम्मेदवारको निधन

एमाले दलित महिला सदस्य उम्मेदवारको निधन


  • 9.0K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    एमाले दलित महिला सदस्य उम्मेदवारको निधन

    काठमाडौं, १८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकी एक जनाको निधन भएको छ । 

    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

    उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप