• ट्रेण्डिङ्ग :
नेपालले र जिम्बावे ए सँग खेल्दै

नेपालले र जिम्बावे ए सँग खेल्दै


  • 6.5K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    नेपालले र जिम्बावे ए सँग खेल्दै

    काठमाडौं, २१ वैशाख । घरेलु टोली नेपालले तेस्रो टि-२० अभ्यास खेलमा आज जिम्बावे ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टियु मैदानमा हुनेछ । पहिलो खेलमा जिम्बावे ६ विकेटले विजयी भएको थियो । 

    images

    दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो । यसअघि पहिला तीन एकदिवसिय अभ्यास खेल खेल्ने तालिका थियो । वर्षाको कारण टि२० पहिला गरेको हो । तर बुधबार पनि काठमाडौंमा वर्षाको सम्भावना भएको कारण खेल प्रभावित हुन सक्ने छ । 

     


    तेस्रो आँखा
    लेखकबाट थप