जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गयाे

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गयाे


  • 8.5K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गयाे

    काठमाडौं, २१ वैशाख । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

    images

    उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप