• ट्रेण्डिङ्ग :
इन्डोनेसियाको पूर्वी जाभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, सयौं घाइते

इन्डोनेसियाको पूर्वी जाभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, सयौं घाइते


  • 7.6K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    इन्डोनेसियाको पूर्वी जाभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, सयौं घाइते

    एजेन्सी, २ जेठ । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएकाे छ ।

    images

    साथै अन्य दर्जनौं घाइते भएको डा. वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी. सिन्ह्वालाई फोन मार्फत बताएका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी छ। 

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप