• ट्रेण्डिङ्ग :
१२ जनामा काेराेना सङ्क्रमण

१२ जनामा काेराेना सङ्क्रमण


  • 10.6K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    १२ जनामा काेराेना सङ्क्रमण

    काठमाडाैं,५ वैशाख । कोरोना भाइरसको सङ्क्रमण १२ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ६२७ जनामा कोरोना परीक्षण गर्दा १२ मा सङ्क्रमण देखिएको हो । 

    images

    मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेका छन् । पछिल्लो समय नौ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९३८ पुगेको छ । निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७।२ प्रतिशत छ । नेपालमा प्रतिशत लाखमा ३९३।४ को निधन भएको छ । हाल होम आइसोलेसनमा १५० जना रहेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप