• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने


  • 8.6K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने

    काठमाडौं, १० जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ ।

    images

    मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने उल्लेख छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ  ।


    तेस्रो आँखा
    लेखकबाट थप