• ट्रेण्डिङ्ग :
खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुलमा पुनरावलोकन गरिने

खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुलमा पुनरावलोकन गरिने


  • 9.0K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुलमा पुनरावलोकन गरिने

    काठमाडौं, १० जेठ । सरकारले खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकन गर्ने भएको छ ।

    images

    मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।

    विपन्न वर्गलाई निशुल्क विद्युत मिटर वितरण गर्ने घोषणा समेत नीति तथा कार्यक्रममार्फत सरकारले गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप