• ट्रेण्डिङ्ग :
सङ्घीय संसद्को संयुक्त बैठक सम्पन्न

सङ्घीय संसद्को संयुक्त बैठक सम्पन्न


  • 7.8K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    सङ्घीय संसद्को संयुक्त बैठक सम्पन्न

    काठमाडौं, १० जेठ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सम्पन्न भएको छ । अपराह्न ४ बजेदेखि बसेको सो बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 
     
    बैठक सम्पन्न भएलगत्तै सांसदले यथास्थानमा उठेर राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । 

    images


    तेस्रो आँखा
    लेखकबाट थप