• ट्रेण्डिङ्ग :
मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन

मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन


  • 5.7K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन
     
    काठमाडौं, १५ मंसिर । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको बोनस सेयरकाे मूल्य समायोजन गरेको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।
     
    नेप्सेले बैंकको १७ दशमलव ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

    बैंकले साधारणसभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ ।

    images

    मुक्तिनाथले २५ मंसिरमा साधारणसभा आह्वान गरेको छ । सभामा गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

    सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ । 

  • सम्बन्धित विषय:

  • # मुक्तिनाथ विकास बैंक

  • तेस्रो आँखा