• ट्रेण्डिङ्ग :
संसदमा आगामी आर्थिक वर्षको बजेट पेश

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश


  • 6.2K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    संसदमा आगामी आर्थिक वर्षको बजेट पेश

    काठमाडौं, १५ जेठ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ । 

    images

    आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश अनुमति दिएका थिए । बैठकमा अहिले अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छ ।

    यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप