• ट्रेण्डिङ्ग :
अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु

अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु


  • 7.6K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु

    काठमाडौं, १५ जेठ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।

    images

    त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गरेका हुन् । 


    तेस्रो आँखा
    लेखकबाट थप