• ट्रेण्डिङ्ग :
ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा पालिकाले सेयर लगानी गर्न सक्ने

ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा पालिकाले सेयर लगानी गर्न सक्ने


  • 7.5K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा पालिकाले सेयर लगानी गर्न सक्ने

    काठमाडौं,१५ जेठ। सरकारले स्थानीय तहहरुलाई ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा सेयर लगानी गर्न दिने भएको छ ।

    images

    आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९र८० को बजेटमा सरकारको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थालाई पुनर्संरचना गर्ने उल्लेख छ ।

    यसमा अब गाउँपालिकाले ५० लाख र नगरपालिकाले एक करोडसम्म लगानी गर्न सक्नेछन् ।


    तेस्रो आँखा
    लेखकबाट थप