• ट्रेण्डिङ्ग :
धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने


  • 5.4K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

    काठमाडौं,१५ जेठ । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।

    images

    आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप